जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : शङ्कर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।
समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् ।
Read full story at source (lokaantar.com)