रोल्पाका पहिरोपीडित- दिउँसो जोखिमयुक्त घरमा, राति गोठ र वनमा
ekantipur.com · Sun Aug 16 15:13:51 GMT 2026

रोल्पाका पहिरोपीडित- दिउँसो जोखिमयुक्त घरमा, राति गोठ र वनमा
जमिन चिरिएपछि उवा, सेरम र घुसबाङका सयौं घर जोखिममा परेपछि स्थानीयवासी दिउँसो घर र राति गोठ एवं सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।
Read full story at source (ekantipur.com)