लेनदेन र स्वार्थसँग जोडेर बीपीको मेलमिलाप नीतिको व्याख्या नगर्न गगन थापाको आग्रह [भिडियो]
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई नेताहरूले आफ्नो स्वार्थअनुकूल व्याख्या गर्न नहुने बताएका छन्।
उनले अहिले नेताहरूले रातारात बीपी कोइरालालाई सम्झन थालेको भन्दै त्यसलाई लेनदेन र तत्कालीन स्वार्थसँग जोडेर हेर्न नहुने बताए। अहिले कसैसँग मिल्न वा कानेखुसी गर्नुपर्ने भए त्यसलाई स्पष्ट रूपमा भन्न सक्ने हिम्मत गर्नुपर्ने उनको भनाइ छ।
Read full story at source (hamrakura.com)