कम्युनिस्ट एकताभन्दा जनतासँगको सम्बन्ध सुधार अहिलेको प्राथमिकता- महासचिव पोखरेल
nepalpress.com · Sun Aug 16 15:10:33 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आयोजित वामपन्थी आन्दोलन ‘अब के गर्ने ?’ राष्ट्रिय बहस !कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको बताए ।
Read full story at source (nepalpress.com)