रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम भोलिदेखि सुरु हुँदै
nepalnews.com · Sun Aug 16 15:20:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका सुझाव र चासोलाई नीति निर्माणसँग जोड्ने उद्देश्यसहित ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सुरु गर्न लागिएको उक्त कार्यक्रमअन्तर्गत पहिलो विशेष छलफल भदौ ४ गते आयोजना हुने भएको छ। कार्यक्रममा रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समसामयिक विषयमा छलफल गरिने पार्टीले जनाएको छ।
Read full story at source (nepalnews.com)