जाजरकोटका बाढी, पहिरो प्रभावितलाई यथाशीघ्र राहत उपलब्ध गराउने कर्णाली सरकारको निर्णय
ekantipur.com · Sun Aug 16 15:26:35 GMT 2026

जाजरकोटका बाढी, पहिरो प्रभावितलाई यथाशीघ्र राहत उपलब्ध गराउने कर्णाली सरकारको निर्णय
जाजरकोटमा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइने प्रदेश सरकारले जनाएको छ ।
Read full story at source (ekantipur.com)