कलंकीबाट पब्जीमा जितेको डायमण्डको रकम माग्दै युवक अपहरण, ७ जना पक्राउ
ratopati.com · Sun Aug 16 15:30:22 GMT 2026

काठमाडौँ । काठमाडौँको कलंकीबाट एक जना युवक अपहरणमा परेका छन् । साउन २८ मा जनकपुर घर भएका २६ वर्षीय नवीन रायलाई ७ जना मिलेर अपहरण गरेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले युवकको उद्धार गरेको छ ।
नागार्जुन नगरपालिका–५ स्थित छग्डोलमा पीडितलाई हातखुट्टा बाँधेर यातना दिएको अवस्थामा उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)