मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
ekantipur.com · Sun Aug 16 15:31:55 GMT 2026

मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।
Read full story at source (ekantipur.com)