जाजरकोट पहिरोपीडितलाई प्रदेश सरकारले राहतदेखि अस्थायी आवाससम्मको व्यवस्था गर्ने
baahrakhari.com · Sun Aug 16 15:37:07 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री मंगलबारबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले स्वास्थ्य उपचार र अवरुद्ध सडक सञ्चालनसम्मका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)