विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन
ratopati.com · Sun Aug 16 15:47:41 GMT 2026

पाेखरा। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ।
पोखरा-३० को शिशुवा-खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा-३३ मा पर्ने कालिकास्थान-लामेआहाल-पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा-२७ तालचोकबाट पोखरा-३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ ।
Read full story at source (ratopati.com)