विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण सम्पन्न, एक निर्माणाधीन
nagariknews.nagariknetwork.com · Sun Aug 16 15:37:49 GMT 2026

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाका दुई महत्त्वपूर्ण सडकको विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ भने एक सडक निर्माणाधीन अवस्थामा रहेको छ।
पोखरा–३० स्थित ४ दशमलव १४ किलोमिटर लामो ‘शिशुवा–-खुदीखोला’ सडक निर्माण सकिएर उद्घाटन भइसकेको छ भने पोखरा–३३ को ‘कालिकास्थान-लामेआहाल-पुँडीटार’ सडक निर्माण पूरा भई हस्तान्तरणको प्रक्रियामा छ। यस्तै, पोखरा-२७ तालचोकदेखि पोखरा-३१ बेगनास जोड्ने चार लेनको सडक भने निर्माणाधीन छ।
Read full story at source (nagariknews.nagariknetwork.com)