कांग्रेस इतर समूहको गतिविधिप्रति संस्थापन पक्षको आपत्ति
ratopati.com · Sun Aug 16 15:58:50 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको 'संस्थापन इतर' पक्षले आयोजना गरेको राष्ट्रिय भेला र त्यहाँबाट पारित गरिएका प्रतिवेदनका विषयप्रति आपत्ति जनाएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग प्रवक्ता देवराज चालिसेले इतर पक्षका गतिविधिमाथि पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्।
Read full story at source (ratopati.com)