पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
nepalnews.com · Sun Aug 16 15:55:09 GMT 2026
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी १८ भदौमा गर्ने २३औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ।
मञ्चले पिपल्स च्वाइस विधाका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्टसका रवीन्द्र ढाँटलाई मनोनयनमा राखेको हो।
Read full story at source (nepalnews.com)