पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ
ratopati.com · Sun Aug 16 16:01:32 GMT 2026

पोखरा। पोखराबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। पोखरा– १ सिम्पानीबाट उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए।
लागुऔषध कारोबार भएको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)