१० बजे १० समाचार : कांग्रेस इतर पक्षको भेलाले गरेको निर्णयले तरङ्ग, गृह प्रदेशबाट ओलीको हुङ्कार
ratopati.com · Sun Aug 16 16:15:00 GMT 2026

आज २०८३ साउन ३१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कांग्रेस इतर पक्षको भेलाले गरेको निर्णयले तरङ्ग, गृह प्रदेशबाट ओलीको हुङ्कार, भोलिदेखि सबै म्यानपावर बन्द हुने, सरकार र लघुवित्त पीडितबिच सहमति, भारतीय प्रधान सेनापति काठमाडौँमा, जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति, संसदमा हाजिर गर्दै ‘टाप कस्ने’ रास्वपा सांसदको खोजी लगायत छन् ।
Read full story at source (ratopati.com)