धान रोपाइँको चटारोबीच वीरगन्ज नाकाबाट भित्रियो ११ हजार ७१५ टन मल
nagariknews.nagariknetwork.com · Sun Aug 16 16:08:52 GMT 2026

मधेस प्रदेशमा मलको माग उच्च भइरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी मल भित्रिएको पाइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगन्जस्थित कम्पनीको गोदाममा आइपुगेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)