प्रेस युनियनको महाधिवेशन काठमाडौँमा हुने, निर्वाचन समिति गठन
nepalnews.com · Sun Aug 16 16:28:13 GMT 2026

काठमाडौँ। नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी १७ र १८ असोजमा हुने भएको छ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको आज (आइतबार) बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalnews.com)