म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड
setopati.com · Sun Aug 16 16:27:00 GMT 2026
प्रिमियर लिग च्याम्पियन आर्सनलले आफ्ना प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि सानदार जित निकाल्दै २०२६ को 'कम्युनिटी सिल्ड' को उपाधि जितेको छ।
आइतबार भएको खेल सुरु भएको २३ सेकेन्डमै आर्सनलले अग्रता लियो। माइल्स लुइस-स्केलीको पासमा रिकार्डो कालाफियोरीले सिटीका गोलकिपर जियानलुइजी डोनारुम्मालाई छक्याउँदै गोल गरे।
Read full story at source (setopati.com)