नेपाल आयल निगमद्वारा इन्धनको मूल्य यथावत; १५ दिनमा ८१ करोड घाटा हुने
lokaantar.com

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य तत्कालका लागि यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
विज्ञप्ति अनुसार अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि निगमले स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन नगरी साविककै दर कायम गरेको छ।
Read full story at source (lokaantar.com)