स्थानीय सरकारको संख्या बढाऔं
ekantipur.com · Sun Aug 16 16:47:38 GMT 2026

स्थानीय सरकारको संख्या बढाऔं
स्थानीय सरकार नै राज्य र जनताको सम्बन्धलाई परिभाषित गर्ने सरकार हो । स्थानीय सरकारसँग नै नागरिकको सम्बन्ध सहज हुन सकेन भने राज्यसँगको सम्बन्ध कहिल्यै सहज हुँदैन ।
Read full story at source (ekantipur.com)