यी हुन् एक्सपोमा देखिएका सबभन्दा महँगा ३ र सस्ता ३ कार, के छ विशेषता?
setopati.com · Sun Aug 16 16:52:39 GMT 2026
काठमाडौंको भृकुटीमण्डपमा भएको नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा विभिन्न मूल्यका कार प्रदर्शनमा राखिए।
एक्सपोमा १८ लाख रूपैयाँ हाराहारीका साना विद्युतीय कारदेखि झन्डै ३ करोड रूपैयाँ पर्ने प्रिमियम एसयूभीसम्म देखिए।
Read full story at source (setopati.com)