टप एन्ड टी प्रतियोगिताका लागि नेपाली ‘ए’ क्रिकेट टिमको बिदाइ
nepalnews.com · Sun Aug 16 16:56:03 GMT 2026
काठमाडौँ। अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाली ‘ए’ क्रिकेट टिमका खेलाडीको बिदाइ गरिएको छ।
२१ देखि ३० अगस्तसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली ‘ए’ क्रिकेट टिमका १५ सदस्यहरूको आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो।
Read full story at source (nepalnews.com)