भारतीय प्रधानसेनापति सेठ नेपाल आए, द्विपक्षीय रक्षा सहकार्यमा जोड
nepalviews.com · Sun Aug 16 17:08:09 GMT 2026

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आएका जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले स्वागत गरेका छन् ।
Read full story at source (nepalviews.com)