बेल्जियमको डढेलो नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी
ratopati.com · Sun Aug 16 17:11:42 GMT 2026

काठमाडौँ । सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्र्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको अधिकारीहरूले जनाएका छन् ।
यो डढेलो दुई दिनअघि जर्मनीको सीमा नजिकको सुदूर क्षेत्रमा रहेको प्रकृति आरक्ष केन्द्रबाट सुरु भएको थियो र छिट्टै ठुलो क्षेत्रमा फैलिएको थियो ।
Read full story at source (ratopati.com)