बैंकमा थुप्रिएको खर्बौं पुँजी परिचालनको माध्यम बन्यो नाइमा एक्स्पो
baahrakhari.com · Sun Aug 16 17:18:41 GMT 2026

काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा नयाँ कर्जाको माग नहुँदा अधिक लगानी योग्य पुँजी (तरलता) थुप्रिरहेको छ । अधिक तरलतालाई व्यवस्थापन गर्न प्राय दैनिकजसो अर्बौंका उपकरणहरू जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रकम प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकको सर्वे र तरलता स्थितिको तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा १३ खर्ब ६४ अर्ब ३० लाख रुपैयाँबराबरको अधिक तरलता छ । यद्यपि, केही दिनअघि १५ खर्ब रुपैयाँसम्म अधिक तरलता भएको तर नयाँ कर्जाको माग नआएको बैंकरहरूले गुनासो गरेका थिए ।
Read full story at source (baahrakhari.com)