युद्धमा सैन्य र राजनीतिक दुवै रूपमा इरान विजयी: इरानी सभामुख
ratopati.com · Sun Aug 16 17:23:35 GMT 2026

काठमाडौँ । तेहरान अमेरिकाले र इजरायलले चलाएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले विजयी भएको दाबी गरेको छ ।
युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले हामी विजयी भएका छौँ, इरानी प्रेस टिभीले आइतबार इरानी संसद्का सभामुख मोहम्मद गालिबाफको दाबीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
Read full story at source (ratopati.com)