शाहरुख, अजय र टाइगरलाई महाराष्ट्र एफडीएको ‘कारण देखाऊ नोटिस’
ratopati.com · Sun Aug 16 17:39:01 GMT 2026

काठमाडाैँ। महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेताहरू शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई ‘विमल इलाइची’ को विज्ञापनलाई लिएर ‘कारण देखाऊ नोटिस’ जारी गरेको छ ।
एफडीएका अनुसार, प्रारम्भिक जाँचमा उक्त विज्ञापनले विमल’ ब्रान्डको प्रचार गरेको देखिन्छ, जुन मुख्य रूपमा पान मसालासँग जोडिएको छ । महाराष्ट्रमा १३ जुलाई २०२६ को प्रतिबन्धात्मक आदेश अनुसार पान मसालाको उत्पादन, भण्डारण, ढुवानी, वितरण र बिक्रीमा पूर्ण रोक लगाइएको छ ।
Read full story at source (ratopati.com)