पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक ८१ करोड ३५ लाख घाटा
deshsanchar.com · Sun Aug 16 16:37:24 GMT 2026

काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखेको जनाएको छ ।
Read full story at source (deshsanchar.com)