अस्ट्रेलियामा पहिलोपटक टेस्ट जित्दै बङ्गलादेशले रच्यो इतिहास
deshsanchar.com · Sun Aug 16 16:00:19 GMT 2026
बङ्गलादेशले आइतबार डार्विनमा भएको पहिलो टेस्टमा अस्ट्रेलियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाली भूमिमा आफ्नो पहिलो टेस्ट जित दर्ता गरेको छ।
Read full story at source (deshsanchar.com)