तीन वटा पुलको काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का रद्द
deshsanchar.com · Sun Aug 16 15:45:58 GMT 2026

हुम्ला – कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला खण्डको सडकमा पर्ने खोलामा निर्माण गर्नुपर्ने पक्की पुलको निर्माण अगाडि नबढाउने निर्माण कम्पनीको ठेक्का रद्द गरिएको छ। सम्झौताअनुसार ती पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति सकिँदा पनि पुलको डिजाइन समेत स्वीकृत गर्न नसकेपछि बाध्य भएर हिल्सा सिमकोट सडक योजनाले उक्त ठेक्का रद्द गरेको हो।
Read full story at source (deshsanchar.com)