पूर्वाधार विकासमन्त्री लम्सालकाे वीरेन्द्र अस्पताल छाउनीमा उपचार हुँदै
barnanmedia.com · Sun Aug 16 22:51:47 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
Read full story at source (barnanmedia.com)