इरानको आरोप: कतारले हाम्रा ३ पाइलट हिरासतमा राखेको छ
barnanmedia.com · Sun Aug 16 23:13:17 GMT 2026

इरानको सशस्त्र बलका जनरल स्टाफका बेपत्ता व्यक्तिहरूको खोजी समितिका प्रमुखले तीन इरानी पाइलट कतारको हिरासतमा रहेको दाबी गरेका छन्।
उनले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईआरए) लाई उनीहरूको स्थिति स्पष्ट पार्न सहयोगका लागि अपिल पनि गरेका छन्।
Read full story at source (barnanmedia.com)