अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीबीच एकता होइन, जनतासँग सम्बन्ध सुधार हो : शंकर पोखरेल
barnanmedia.com · Sun Aug 16 23:24:26 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
Read full story at source (barnanmedia.com)