देशभर मनसुनको प्रभाव: यी प्रदेशमा भारी वर्षाको सम्भावना
ratopati.com · Sun Aug 16 23:45:12 GMT 2026

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।
Read full story at source (ratopati.com)