उद्योग समितिमा चिनी आपूर्तिको विषय उठ्ने, मन्त्री र सचिव बोलाइयो
ratopati.com · Sun Aug 16 23:50:06 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक सोमबार बस्ने भएको छ।
बजारमा चिनीको सहज आपूर्तिको विषयमा सरोकारवालाहरूसँग छलफल गर्न समितिले उक्त बैठक बोलाएको हो।
Read full story at source (ratopati.com)