रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु हुँदै
ratopati.com · Sun Aug 16 23:57:07 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको निर्णयअनुसार सोमबारदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको छ।
निर्णयको बुँदा नम्बर ७ मा मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गरिने भनिएको थियो । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको थियो ।
Read full story at source (ratopati.com)