भदौ १ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
newsofnepal.com · Sun Aug 16 23:55:00 GMT 2026
मेष : समय बलवान् छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, लाभ, सम्मान हुने देखिन्छ ।
वृष : तपाईंका लागि समय उत्तम छ । कार्य सिद्धि, सुख–सन्तोष, सफलता, पैसा प्राप्ति हुन सक्छ ।
Read full story at source (newsofnepal.com)