आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल
khabarhub.com · Mon Aug 17 00:05:07 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६ अगष्ट १७ तारिख। साउन शुक्ल पक्षको पञ्चमी तिथि । नाग पञ्चमी, सिंह संक्रान्ति र थारु गुरिया पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा नै काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
Read full story at source (khabarhub.com)