आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने बिक्रेताबाट किन्न अनुरोध
onlinekhabar.com · Mon Aug 17 00:29:41 GMT 2026

१ भदौ, काठमाडौं । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।
निगमले शनिबार पाँच ठाउँबाट र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको थियो ।
Read full story at source (onlinekhabar.com)