संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Mon Aug 17 00:45:36 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (setopati.com)