एनआरएनए ग्वाङ्गन्जाओ सम्मेलन : लगानी, नागरिकतामा स्पष्ट कानुनी व्यवस्थाको माग (घोषणापत्रसहित)
nagariknews.nagariknetwork.com · Mon Aug 17 00:44:32 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन 'आरोहण २०२६– राइजिङ टुगेदर, लिडिङ फर्वार्ड' चीनको ग्वाङ्गन्जाओमा अगस्ट १४ देखि १६ सम्म सम्पन्न भएको छ।
सम्मेलनले गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने विषयमा जोड दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)