आर्सनलले जित्यो कम्युनिटी सिल्ड
kendrabindu.com · Mon Aug 17 00:51:07 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले आइतबार कम्युनिटी सिल्डको उपाधि जितेको छ । यससँगै इंग्लिस फुटबलको नयाँ सिजन औपचारिक रूपमा सुरु भएको छ । कार्डिफको मिलेनियम स्टेडियममा भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले हराएको हो ।
एफएकप विजेता सिटीमाथि आर्सनलका लागि रिकार्डो कालाफिरीले खेलको पहिलो मिनेटमै गोल गरे । खेल सुरु भएलगत्तै सिटीले बल छुन अगाडि नै ३० सेकेन्डभित्र कालाफिरीले गोलको खाता खोलेका हुन् । त्यसपछि काइ हार्भेटेजले २८ औं मिनेटमा दोस्रो गोल थपे ।
Read full story at source (kendrabindu.com)