संघीय संसद्का दुवै सदनको बैठक आज
nepallive.com · Mon Aug 17 00:55:42 GMT 2026

काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक सवा १ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
Read full story at source (nepallive.com)