लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
barnanmedia.com · Mon Aug 17 00:50:53 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)