म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलको विजय सुरुवात
barnanmedia.com · Mon Aug 17 00:48:39 GMT 2026
म्यानचेस्टर सिटीलाई हराउँदै कम्युनिटी शिल्डको उपाधि उचालेसँगै आर्सनलले सन् २०२६/२७ सिजनको सानदार सुरुवात गरेको छ।
आइतबार राति कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको फाइनलमा म्यानचेस्टर सिटीलाई ३–० को गोल अन्तरले हराउँदै आर्सनलले नयाँ सिजनको सानदार सुरुवात गरेको हो।
Read full story at source (barnanmedia.com)