आज कस्तो रहला देशभरको मौसम ?
ajakoartha.com · Mon Aug 17 01:00:00 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।
Read full story at source (ajakoartha.com)