म्यानचेस्टर सिटी स्तब्ध, आर्सनलले चुम्यो कम्युनिटी शिल्डको उपाधि
himalpress.com · Mon Aug 17 01:26:37 GMT 2026
काठमाडौँ- इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उपाधि रक्षा गर्ने आफ्नो दाबेदारीलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको हो।
कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
Read full story at source (himalpress.com)