धर्मको विषय प्रवेश गराएपछि कांग्रेसइतर समूहमा लफडा
barnanmedia.com · Mon Aug 17 01:24:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय सम्मेलनमा धर्मको विषय प्रवेश गराएपछि लफडा भएको छ । धर्मको विषयमा प्रयोग गरिएको भाषालाई लिएर नेताहरूबीच मञ्चमै लफडा भएको हो।
राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्ने तयारी हुँदा कांग्रेसका सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मको बारेमा धारणा राख्न भनेका थिए । त्यहीअनुसार सनातन हिन्दु राष्ट्रको विषय सम्मेलनको निष्कर्षमा सुनाइएको थियो ।
Read full story at source (barnanmedia.com)