आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, श्रमिक उडान ठप्प
ratopati.com · Mon Aug 17 01:32:08 GMT 2026

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेको छ।
म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत पूर्ण रूपमा रोकिने सङ्घले जनाएको छ।
Read full story at source (ratopati.com)