सम्पत्ति छानबिन आयोगविरुद्धका रिट प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा
kendrabindu.com · Mon Aug 17 01:34:03 GMT 2026

काठमाडौं । सम्पत्ति छानबिन आयोगविरुद्धको रिट प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले संवैधानिक इजलासमा तानेका छन्। संयुक्त इजलासले ६ वटा प्रश्नको निरूपण गर्न आवश्यक ठहर गर्दै असार २६ गते पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो।
तर प्रधानन्यायाधीश शर्माले इजलासबाट भएको आदेशविपरीत आफ्नो नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा पठाउने निर्णय प्रशासनिक टिप्पणीबाट गरेका छन्।
Read full story at source (kendrabindu.com)